ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

काठमाण्डु - ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारी साधन दुई घण्टासम्म पनि रोकिने…