नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

काठमाण्डु-  नेपाल वायुसेवा निगमले जहाजमा वाइफाइ राख्ने तयारी गरेको छ । निगमले जहाजमा उच्च गुणस्तरको इन्टरनेट राख्ने तयारी गरिरहेको छ । त्यसका लागि निगमले इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिसकेको जानकारी दिएको छ । वायु सेवा निगमसंग अहिले २ वटा दुई वाइडबडी छन् । यसले अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सजिलो हुने…