आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार २२२ नमुना परीक्षणका क्रममा २० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप २७ संक्रमित कोरोनामुक्त भएका छन् ।…