पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेकाे विमान दुर्घटनामा

काठमाण्डु- पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेको खुलेको छ। २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यही विमानले डेमो उडान गरेको थियो। काठमाण्डुबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक…