एमसीसी सम्झौता राजपत्रमा छापियो, अब कानूनीरुपमै कार्यान्वयनमा (पूर्णपाठ)

काठमाण्डु – नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । केही समयअघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता आज राजपत्रमा प्रकाशित भएको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एमसीसी राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सम्झौता अनुसार ऊर्जा व्यापारलाई…