गृह जिल्लामै देउवा कमजोर, मल्ल पक्षसँग तालमेल भएसंगै एमाले बलियो

टक खाती, काठमाण्डु - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामै सत्तारुढ दल कांग्रेस कमजोर देखिएको छ ।  स्थानीय तहको निर्वाचनमा चासोका साथ हेरिएको देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस दुई धारमा विभाजित भएको हो ।   डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह छन् । २०७४ सालको चुनावमा जिल्लाका धेरै स्थानीय तहमा…