इलाम - स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनय दर्ता भएको छ । मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो । सोमबार अबेरसम्म मनोनयन चलेको थियो । जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा नेकपा एमालेबाट धिरेन चेम्जोङ र उपप्रमुखमा सीता रिजालले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली…