प्रहरीले महानगरको डोजरको चाबी खोसेपछि कपन क्षेत्रमा तनाब

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि विवाद उत्पन्न भएको छ । महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच विवाद भएको हो । महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो । महानगर र स्थानीयबीच तनाब उत्पन्न…