काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस जाने भएका छन् । चैत २७ र २८ गते मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल बिहीबार मौरिसस जान लागेका हुन् । परराष्ट्रमन्त्रीको यो पहिलो विदेश भ्रमण हो । मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले…