यस पटक दक्षिण एसियाकै उत्कृष्ट सदन प्राप्त गरेका छौं : सांसद झा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको…