मंगलबारकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । अहिले देशभरका अधिकांश क्षेत्रमा बादल लागिरहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेकोमा पहाडी भूभागमा बदली हुने मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा…