निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी पुगे सर्वोच्च

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै अधिकारी आइतबार सर्वोच्च पुगेका हुन् । सरकारले उनीमाथि सूचना चुहाएको आरोप लगाएको छ । गत चैत २५ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीविरुद्ध अनुसन्धान गर्न पूर्वन्यायाधीश…