माओवादी संखुवासभाको आरोप : कांग्रेसले अबमुल्यन गर्यो, गठबन्धन गर्दैनौँ

संखुवासभा - आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आरोपप्रत्यारोप सुरु भएको छ । पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको हो । दुवैले गठबन्धन…