काठमाण्डु - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छोटो समयमै ठूलो राजनीतिक छलाङ मारेका छन् । केही महिनाअघिसम्म टेलिभिजन प्रस्तोताको रूपमा रहेका लामिछाने छोटो अवधिमै गृहमन्त्री बनेका छन् । टेलिभिजन कार्यक्रम प्रस्तोताको यात्रा अन्त्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा प्रवेश गरेका लामिछानेको पार्टीले उत्साहजनक जीत हात परेको छ । जुन जीतले लामिछानेलाई गृहमन्त्रीको पदसम्म…