काठमाण्डु - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत वर्ष गएको पहिरोबाट विस्थापित भएका परिवारका लागि नेपाली सेनाले अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ। नेपाली सेनाले लिदीबाट विस्थापित भएकाहरुको लागि जुगल गाउँपालिका–१ बासखर्कमा ३१ वटा अस्थायी आवास भवन निर्माण गरेकाे हो। सेनाले स्थानीय स्रोतसाधनसहित जस्ताको प्रयोग गरेर आवास भवन निर्माण गरेको हो। ३१ वटा आवास भवनका…