झडप भएपछि काठमाण्डु वर्ल्ड स्कुलमा प्रहरी परिचालन

काठमाण्डु – भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित काठमाण्डु वल्र्ड स्कुलमा प्रहरी परिचालन गरिएको छ । मंगलबारबाट विद्यार्थीहरुबीच सुरु भएको विवाद झडपमा परिणत भएपछि जगाते वृतका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हाे । गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाण्डुबाट गएर कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएको थियो । काठमाण्डुबाट अध्ययन…