बालेन र प्रधानसेनापतिबीच भेटवार्ता, के भयो छलफल ?

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । सोमबार मेयर पदको सपथ लिएपछि भद्रकालीस्थित सैन्य मुख्यालय पुगेर शाहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । मेयर शाहले नेपाली सेना र काठमाण्डु महानगरपालिकाबीच सम्भावित सहकार्यबारे प्रधानसेनापतिसँग छलफल गरेको जनाइएको छ । त्यस्तै भेटवार्तामा शाहले राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली…