काठमाण्डु - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सोमबार बसेको उक्त समितिको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको थियो । तर आज बसेको समितिको बैठकले कानुनी बाधा…