ह्वावेको नेपालमा दोस्रो सिड्स फर द फ्युचर कार्यक्रम सुरु

काठमाण्डु - ह्वावेले नेपाली विद्यार्थीहरूका लागि सीड्स फर द फ्युचर कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम सुरु गरेको छ।मंगलबार ह्वावेले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीहरूका लागि सीड्स फर द फ्युचर कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम सुरु गरेको जनाएकाे हाे । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटी…