काठमाण्डु– सुडानको पश्चिमी भागमा आएको पहिरोले कम्तीमा १ हजार जनाको ज्यान लिएको छ। सुडान मुक्ति आन्दोलनरसेनाका अनुसार, लगातारको भारी वर्षापछि अगस्ट ३१ मा मारा पहाडस्थित तारासिन गाउँको ठूलो भाग नष्ट भयो र एक जना मात्र बाँचे। बीबीसीका अनुसार, यो घटना दुर्गम क्षेत्रमा भएको हो । संगठनले संयुक्त राष्ट्रसंघ, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायलाई मानवीय सहयोगको अपिल…