काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । भदौ २०–२२ गते गोदावरीमा हुने विधान महाधिवेशनबारे तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु…