चिनियाँ राष्ट्रपति सीले भने-चीन कसैको धम्कीबाट डराउँदैन

काठमाण्डु - चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीबाट नडराउने बताएका छन् । चीनको विजय परेडलाई सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि धाकधम्की देखाउने कसैबाट नडराउने बताएका हुन् । चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडाइँ गरेका वीरहरूलाई सम्मान गर्न अपिल गर्दै सीले भने, ‘इतिहासले हामीलाई चेतावनी दिन्छ कि मानवतासँगै उठ्छ र सँगै पतन हुन्छ…