अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६९ एम्पुल, डाईजेपाम ६९ एम्पुल र बुप्रेनोर्फिन ६९ एम्पुल सहित सोही नगरपालिका–१० बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको को१ज…