मुगु – मुगु जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायालाई ११९६ मतले पछि पार्दै शाही विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९२४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७१८ मत पाए । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार…