लेटाङमा महिला जवानको हत्या प्रकरणः घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

काठमाण्डु - मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी छ । हाल घटनामा संलग्न भएकाे आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक गरिएको छैन । घटनामा संलग्न भएको आरोपमा लेटाङबाट छ जना पक्राऊ…