भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियो

काठमाण्डु - नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ । रूपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइरहेको छ । २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४…