काठमाण्डु - गायक प्रकाश सपुतको हालै सार्वजनिक नयाँ गीत ‘पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाइएको छ ।जनयुद्धमा लडेकी युवती ज्यान पाल्न देहव्यापार गरिरहेका छन् भन्ने सन्देश दिने गरी भिडियो बनाएकाे भन्दै चाैतर्फी विराेध भएपछि गायक सपुतले उक्त दृश्य हटाएका हुन् । गीत रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको थियाे । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको…