स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते हुने

काठमाण्डु- स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ताका लागि २ दिनको समय छुट्याइएको हो । निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने…