नेपाललाई प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस यूएनडिपीको अन्तराष्ट्रिय कार्यक्रममा

काठमाण्डु – यूएनडिपी र युवा परिषद्को संयुक्त आयोजनामा हुन लागेको ‘युथ भर्चुअल एकसचेन्ज अन ई–लर्निङ’ नामक कार्यक्रमको तेस्रो अंकमा नेपाललाई प्रतिनिनित्व गर्दै स्कलर्स स्पेस सहभागी हुने भएको छ । १५ जुलाईका दिन विश्व युवा दक्षता दिवसका अवसरमा नेपाल र थाइल्याण्डका प्रतिनिधि वक्ताहरुले ‘ई–लर्निङ न्यू’ नामक विषयमा आफ्ना अनुभवहरु साटासाट गर्ने कार्यक्रम रहेको छ । कोभिड…