विराटनगर – उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत विमलादेवी पराजुली हत्या प्रहरणमा प्रहरीले अपराधी पहिचान गर्न तथ्य नजिक पुगेको बताएको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परेकी थिइन् । उनी…