काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार २१८ नमुना परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी आज देशभर १ हजार ५३३ जना कोरोना संक्रमित…