निशा घिमिरेको हत्या प्रयाश गरिएको आशंका

काठमाण्डु – नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ । उपचाररत निशालाई एक युवाले एक्कासी भेट्न आएपछि उनको परिवारका सदस्यले हत्या आशंका गरेका हुन् । ‘तीन दिन अघि एक अपरिचिन पुरुष म निशाको भाई भन्दै अस्पतालमा भेटन आएछन् ।’ उनकी दिदी उषा घिमिरेले भनिन् ‘हामी परिवारका सदस्यलाई त जुनसुकै…