काठमाण्डु – नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ । उनको ७ महिनामै सरुवा भएको हो । पालको…