काठमाण्डु – सर्वोच्च अदालतले बालुवाटारको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले आफ्ना नाममा ल्याउन गरेको प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको हो । गत असार १० गते न्यायाधीश कुमार चुडालको इजलासले सरकारले ललिता निवासको ११३ रोपनी जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकाले…