काठमाण्डु - वि.सं.२०७८ साल असार २४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि बिहानको समय मध्ययम रहेकोले बाहिरी वातावरण तथा…