दल दर्ता खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरु पुगे निर्वाचन आयोग

काठमाण्डु – नेकपा माओवादी केन्द्रका पूर्वमाओवादी नेताहरु निर्वचन आयोग पुगेका छन् । दल दर्ता खारेजीको माग गर्दै माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका लिलाबहादुर थापा, रामचन्द्रम मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका नेताहरु आयोग पुगेका हुन् ।  नेता थापाले माओवादी केन्द्र असंवैधानिकरुपमा चलेको भन्दै आयोगमा निवेदन लिएर पुगेको बताए । सर्वोच्च अदालतले नेपाल…