काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ बिक्री खुला गर्ने भएको छ । बैंकले यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्न लागेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग…