काठमाण्डु–सुकेटार नियमित उडान सुरु

काठमाण्डु – ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित उडान शुरु भएको छ । कोभिडका कारण दुई महिना बन्द भएको नियमित उडान आजदेखि सुरु भएको हो । आज काठमाण्डुबाट नौ यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास…