काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज २३ जना कोरोना संक्रमितको…