काठमाण्डु उपत्यकामा माइक्रो र टेम्पो सञ्चालन, अरु के–के सञ्चालन गर्न पाइन्छ ? (पूर्णपाठ)

काठमाण्डु – काठमाण्डु उपत्यकामा सार्वजनिक सवारीका साधनहरु खुकुलो पारिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले एक सूचना जारी गर्दै माइक्रो र टेम्पो पनि सञ्चालन गर्न दिने जनाएको छ । आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सफा टेम्पो तथा निलो माइक्रो सञ्चालन गर्न पाइने भएको छ । यस्तै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाण्डु, ललितपुर र…