प्रधानमन्त्री देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता : राजदूत नियुक्ति र मन्त्रिमण्डल पुर्नगठन गर्नेबारे छलफल

काठमाण्डु– सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिहिवार सांझ ५ बजे बालुवाटार पुगेका थिए । बैठकमा स्थानिय निर्वाचन,मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिको बारेमा छलफल भएको हो । माओवादी केन्द्र र समाजवादीका सबै र कांग्रेसका अधिकांश…