बुधबार १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनामा परीक्षण गर्दा एक सय २७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । आज देभर ३२१ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो…