पैसा राखेर पाउ ढोगेको भनिएका मेलम्चीका वडा अध्यक्षलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

काठमाण्डु – निर्वाचन आयोगले मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडा अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै…