अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंहविरुद्ध काठमाण्डु जिल्ला अदालतमा उजुरी

काठमाण्डु - बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। फूर्पाले उजुरीमा…