नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई फेरी बर्खास्त गर्ने तयारी

काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी बर्खास्त गर्ने तयारी भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पर्यटन मन्त्रालयलयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उनलाई तपाईलाई बर्खास्त किन गर्न नपर्ने भन्दै ३ दिनभित्र जवाफ दिन माग गरेको छ । सरकारले यसअघि उनलाई हटाएर दिपु ज्वारचनलाई कार्यकारी अध्यक्ष…