माओवादी अध्यक्ष दाहाल र कामु प्रधानन्यायाधीश कार्कीबीच बुधवार गोप्य भेटवार्ता

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीसंग गोप्य भेटवार्ता गरेका छन् । माओवादी अध्यक्ष दाहाल कार्कीलाई भेट्न बुधवार कलंकीस्थित उनको निवास पुगेको सुरक्षा स्रोतले काठमाण्डुपाटीलाई बतायो । दाहाल केही दिनअघि कार्कीकै  निवासमा विहान ८ बजे पुगेका थिए भने १० वजे उनि बैठकबाट निस्केका थिए । उनिहरुबीच दुई घण्टा लामो छलफल…