काठमाण्डु - जरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर भएको प्रहरीले जनाएको हाे । सोमबार दिउँसो साढे ४ बजे कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको बोलेरो जीप छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको…