पूर्वअर्थमन्त्रीमाथि छानबिन प्रकरण : संसदीय समितिको म्याद ७ दिन थपियो

काठमाण्डु – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेका संसदीय विशेष समितिको म्याद थप गरिएको छ । तोकिएको समयभित्र काम सपन्न गर्न नसकिने भन्दै समितिले थप ७ दिन म्याद थप्न सभामुख अग्नि सापकोटासमक्ष सिफारिस थियो । सभामुख सापकोटाले आजको बैठकमा समितिबाट सिफारिस भएर आएअनुसार ७ दिन म्याद थप्न प्रस्ताव गरेका थिए ।उनको प्रस्तावलाई सदनले अनुमोदन गरेको…