काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर विधिबाट ४ हजार २५६ र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परिक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४…