सम्पत्ति शुद्धीकरणद्धारा क्यासिनो व्यवसायी सुरेन्द्र सिंह विरुद्ध २७ करोडको मुद्दा दर्ता

काठमाण्डु - क्यासिनो व्यवसायी सुरेन्द्रबहादुर सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको छ । क्यासिनो व्यवसाय संचालन गरिरहेका सिंहविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । कन्चनपुर चाँदनी ६ घर भई सुकेधारा बस्ने सिंह काठमाण्डौ,नेपालगंज र महेन्द्रनगरमा क्यासिनो संचालन गर्दै आएका छन् । उनि सुरुमा क्यासिनोमा कामदारका रुपमा छिरेका थिए ।…